मुस्कान त मेरो पनि मिठो थियो
तर समयले मलाइ हस्न विएना
मर्न को लागि धेरै कारण हरु
छन् तर बाचनको लागि मात्र तिमि हौ ।
माया गर्न सिक्नु छ नफरत को कुनै
ठेगाना छैन बस तिमि नै तिमि छौ
यो दिल मा अरु कोहि छैन
आजकल अलि बदलिए बदलिए जस्तो लाग्छ।
तिमिलाई म संग गुनासो छ वा अरु कोहि भेटायौ
भाग्यले त रुवायो रुवायो तर
तिमिले रुवाएकोमा धेरै गुनासो छ।