Nepali Shayari
Nepali Shayari, Friendship Day Quotes in Nepali, Nepali love Shayari, attitude Shayari in Nepali, Nepali attitude Shayari, best Nepali shayari. Nepali Shayari ! Good morning Love shayari Nepali and many more.
sundara jibanako lagi sundara hunu pardaina
सुन्दर जिबनको लागि सुन्दर हुनु पर्दैन,
आफु सँग सुन्दर सोच
भए पुग्छ ।
बरु एक्लै हिंड तर
खराब साथिको संगत नगर...
कसैले तिमी मेरो लायक छैनौं भनेर भन्यो भने
लायक बन्नु तर उसको कहिले नबन्नु ।

Dukha ko shayari nepali
अरुले भनेका कुरा भन्दा आफुले
देखेका कुरामा बिश्वास गर अनि
मात्र सम्बन्ध टिकाउ हुन्छन
सँग प्रेम हिजो पनि थियो र आज
पनि छ फरक यति मात्रै हो,
हिजो प्रेममा आफ्नोपन
थियो र आज एक्लोपन छ
आकाश
भन्दा फराकिलो सपनाहरू अटाउने
आंखामा कहिलेकाहि दुई थोपा
आंशु पनि नअटाउने रहेछ

Nepali shayari Zindagi
जिन्दगीको सच्चाई मैले
एती जानेको छु दुखिमा
एक्लै र खुसीमा सारा
संसार हुन्छ ।
सास ले पनी त मान्छेलाई छोडेर जान्छ फेरी
मायाले मात्रै किन धोखाको इल्जाम सहने गर्छ
जिन्दगीमा कहिले घाम त कहिले छाया हुन्छ
तर जिन्दगि हरएकपल नया नया सिकाउछ
जिन्दगि कहिले सानो सानो कुरा
सिकाउछ त कहिले ठुलो सबक सिकाउछ।

muskan ta mero pani mitho thiyo
मुस्कान त मेरो पनि मिठो थियो
तर समयले मलाइ हस्न विएना
मर्न को लागि धेरै कारण हरु
छन् तर बाचनको लागि मात्र तिमि हौ ।
माया गर्न सिक्नु छ नफरत को कुनै
ठेगाना छैन बस तिमि नै तिमि छौ
यो दिल मा अरु कोहि छैन
आजकल अलि बदलिए बदलिए जस्तो लाग्छ।
तिमिलाई म संग गुनासो छ वा अरु कोहि भेटायौ
भाग्यले त रुवायो रुवायो तर
तिमिले रुवाएकोमा धेरै गुनासो छ।

maya euta esto ganita ho
माया एउटा एस्तो गणित हो
यस्मा दुइ जना मा एउटा गयो
भने बाकी केहि रहदैन ।
सुखमा साथ दिने साथी भन्दा,
दुखमा साथ दिने साथी चाहिन्छ ।
इच्छा छैन कि हरकोही तारिफ गरोस
तर कोशिस छ कोहि गलत नभनिदियोस.
