माया एउटा एस्तो गणित हो यस्मा दुइ जना मा एउटा गयो भने बाकी केहि रहदैन ।
सुखमा साथ दिने साथी भन्दा, दुखमा साथ दिने साथी चाहिन्छ ।
इच्छा छैन कि हरकोही तारिफ गरोस तर कोशिस छ कोहि गलत नभनिदियोस.
from : Nepali Shayari