Nepali shayari Zindagi सास ले पनी त मान्छेलाई छोडेर जान्छ फेरी मायाले मात्रै किन धोखाको इल्जाम सहने गर्छजिन्दगीमा कहिले घाम त कहिले छाया हुन्छ , तर जिन्दगि हरएकपल नया नया सिकाउछ , जिन्दगि कहिले सानो सानो कुरा सिकाउछ त कहिले ठुलो सबक सिकाउछ । from : Nepali Shayari