www.poetrytadka.com

Nepali shayari Zindagi

सास ले पनी त मान्छेलाई छोडेर जान्छ फेरी 
मायाले मात्रै किन धोखाको इल्जाम सहने गर्छ

जिन्दगीमा कहिले घाम त कहिले छाया हुन्छ , 
तर जिन्दगि हरएकपल नया नया सिकाउछ , 
जिन्दगि कहिले सानो सानो कुरा 
सिकाउछ त कहिले ठुलो सबक सिकाउछ  ।
 

Nepali shayari Zindagi