www.poetrytadka.com

Nepali love shayari for girlfriend

सुन्दर जिबनको लागि सुन्दर हुनु पर्दैन,
आफु सँग सुन्दर सोच
भए पुग्छ ।

बरु एक्लै हिंड तर
खराब साथिको संगत नगर...

कसैले तिमी मेरो लायक छैनौं भनेर भन्यो भने
लायक बन्नु तर उसको कहिले नबन्नु ।

Nepali love shayari for girlfriend